पत्रकारसम्मेलन मै झगडामा उत्रिए रेस्लर (भिडियाे)

0

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ ।

साे प्रतियाेगिताकाे बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कुटाकुट भएकाे छ।

दुई रेर्स्लरहरू बिच हात हालाहाल भएपछि आयोजक र  अरू रेस्लरहरूले छुट्टाएका थिए ।

बाँकी  भिडियाे हेर्नुहाेस् ।

Post Add 1025X115
Loading...