पुलिस पाथिभरा राष्ट्रिय भलिबलकाे फाइनलमा

0

साविकको विजेता नेपाल पुलिस क्लब पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । पुलिसले गण्डकीलाई २५-१५, २६-२४ र २५-१७ को सेटमा पराजित गर्यो ।

Post Add 1025X115
Loading...