पुलिस पाथीभरा पुरूष भलिबलकाे क्वाटरफाइनलमा

0

साविकको विजेता नेपाल पुलिस क्लब पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार समूह ‘ए’  अन्तर्गतकाे खेलमा प्रदेश नम्बर एकलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले अन्तिम ८ मा प्रवेश गर्याे । पुलिसले प्रदेश १ लाई २५ -८, २५-१८ र २५-९ को सेटमा पराजित गर्यो ।

Post Add 1025X115
Loading...