डब्ल्यू के डिजानइको आउटलेट नेपालमा, कप्तान पारस खड्काले गरे उद्घाटन

0

विश्व विख्यात डब्ल्यु के डिजाइनको ब्राण्ड स्टोर ललितपुरको कुमारीपाटीमा संचालनमा आएको छ । राष्ट्रिय टिमका कप्तान पारस खड्काले आज ब्राण्डको स्टोरको उद्घाटन गरे ।

यो ब्राण्ड ६० वटाभन्दा बढी मुलुकमा मन पराइएको छ । यहाँ अत्याधुनिक ब्लुतुथ स्पिकर, हेड फोन, पावर ब्यांक, ब्याक प्याक, मुबाईल सम्बन्धी सम्पूर्ण सामान राखिएको छ ।

Post Add 1025X115
Loading...