फुटबल खेलाडीले भने पुरस्कार पाउँछाै भन्ने आशा थिएन (भिडियाे सहित)

0

पुरस्कार रकम थाप्न खेलकुद मन्त्रालय पुगेका खेलाडीले बाँकी रकम पाउनेमा आफुले आशा मारिसकेको बताए । ‘हामी आफै अचम्मित छौ । यो पैसा कसरी आयो । हामीले दिन्छ भनेर सोचेका पनि थिएनौँ ।’ पुरस्कार थापेका खेलाडीले बताए ।
सरकारले बुधबारमात्रै पुरस्कार बितरण गर्ने बताएपछि विजेता टिमका ४ खेलाडी मात्र मन्त्रालय पुगेका थिए ।

हेराै भिडियाे

 

Post Add 1025X115
Loading...