प्रिन्स दाहालले थाइल्याण्डमा जिते रजत पदक

0

ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ मा दाेस्राे भएका छन ।

आइतबार बिहान भएको फाइनलमा प्रिन्स भारतका यु–१७ का शीर्ष वरीयताका गन्धहाम प्रनभ राओसँग २१–१५ र २१–१२ को सोझो सेटमा पराजित भएपछि रजत पदक जित्न सफल भए । यद्दपि विजेता बनेका गन्धहामकाे दुई थरी जन्म सर्टिफिकेट फेला पारेको र उनीमाथि अनुसनधान भैरहेको छ ।

Post Add 1025X115
Loading...