‘जलपरी’ गाैरीका सिंहकाे कथा (भिडियाे प्राेफाइल)

0

हुने विरुवाको चिल्लो पात, यो उखान धेरैका लागि लागु हुन्छ । जो भविष्यमा राम्रो गर्ने लक्षण देखाउछ, उसको आनिबानी, हाउभाउ र सैली बच्चा देखि नै फरक हुन्छ । हो नेपाली पौडीकी जलपरी गौरीका सिंहका लागि यो उखान मेल खान्छ । अहिलेकी नेपाली नम्वर एक पौडीवाज गौरीका सिंहले प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा १२ वटा स्वर्ण जितीन । जसमा सात वटा राष्ट्रिय कीर्तिमान बनाइन । यतिमात्र हाेइन उनकाे नाममा २५ वटा अाधिकारीक कीर्तिमान भएका छन ।

 

Post Add 1025X115
Loading...