अचानक किन आए सन्दिप काठमाडाै‌ ?

0

इन्डियन प्रिमियर लिगका लागि भारतमा रहेका नेपाली युवा बलर सन्दिप लामिछाने अचानक काठमाडौं आएका छन ।

आइपीएलमा दिल्लीको खेलमा ग्यापको मौका पारेर सन्दिप ब्यक्तिगत कामका लागि काठमाडौं आएका थिए ।

दिल्लीबाट ५ खेल खेलेका सन्दिपले आठ विकेट लिएका छन । उनी काठमाडौं आउनुको कारण भिषा प्रकृयाका लागि हो । उनी युरोपको भिषाको भिषा प्रकृयाका लागि अचानक काठमाडौै आएका हुन ।

ब्यक्तिगत कारणले सन्दिप काठमाडौं आएको उनका म्यानेजर रमन सिवाकोटीले बताए ।

Post Add 1025X115
Loading...