गाैरीकाले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेकाे खेल (भिडियाे)

0

गाैरीका सिंह जाे अाेलम्पिक र दक्षिण एशियाली खेलकुदमा नेपालकाे नाम राखिसकेकी छिन । उनले नेपालगञ्जमा भएकाे ८अाैं राष्ट्रिय खेलकुदमा कीर्तिमान सहित स्वर्ण यसरी जितीन ।

भिडियाे

 

Post Add 1025X115
Loading...