एउटै घरका पार्की दाजु भाइले जीते स्वर्ण पदक

0

एथ्लेटिक्सका खेलाडी गोपीचन्द्र पार्की स्थापीत नाम हो । उनले आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण पदक जीते । साथ साथै उनका आफ्ना कान्छा भाइ शिबराज पार्कीले पनि स्वर्ण पदक जीत्न सफल भए । उनी बाबुका काइलो र कान्छो छोरा हुन् । धनगढीमा जन्मिएका दाजू भाई अहिले एपीएफमा आवद्ध भएका छन् ।

Post Add 1025X115
Loading...