१४ बर्षे किशाेरीले ब्याटमिन्टनमा तहल्का मच्चाइन (भिडियाे)

0

नयाँ ईतिहास रच्ने क्रममा सेनाकी रशिला महर्जनले नङ्खशललाई १९ । २१, २१ । १४, २४ । २२ ले पराजित गर्दै आफुलाई राष्ट्रिय च्याम्पियनको रुपमा नाम दर्ता गर्न सफल भईन् । १४ बर्षमा दौडी रहेकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिईन् । कक्षा र ४ पढ्दै गर्दा ब्याडमिन्टनको ¥याकेट समातेकी उनी कक्षा ९ मा अध्ययनरत छिन् ।

 

Post Add 1025X115
Loading...