डेब्यु खेलमा नै अर्धसतक बनाएकाे हरि चाैहानसँगकाे कुराकानी (भिडियाे)

0

नेपाली यू–१९ क्रिकेट टिममा यसपटक डेब्यु खेलमा नै अर्धसतक बनाएका खेलाडी हुन हरी चौहान, युएई विरुद्धको खेलमा डेब्यु गरेका उनले सो खेलमा नै ६७ रनको उत्कृष्ट पारी खेलेका थिए । तर सो योगदानले फल पाएन । कारण बर्षा बाधक बन्यो । ओमान विरुद्धको खेलमा भने उनले खासै राम्रो खेल्न सकेनन् । तर बलिङमा भने उनीसँग गरेको कुराकानी

 

Post Add 1025X115
Loading...