डेब्यु खेलमा नै अलराउण्ड प्रदर्शन गरेकाे प्रतिश जिसीकाे राेचक उत्तर (भिडियाे)

0

मलेसियामा जारी यू–१९ विश्वकपको एशिया छनोटमा ओमान विरुद्धको खेलमा डेब्यु गरेका एक खेलाडी हुन प्रतिस जिसी, उनले आफ्नो पहिलो खेलमा नै उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे ।

ब्याटिङ र बलिङ दुबैमा टिमकालागि महत्वपुर्ण योगदान गरेको प्रतिशले आफ्नो प्रभाव टिममा पहिलो खेलबाट नै देखाए । जसमा उनले ब्याटिङमा विस्फोटक ४१ रन बनाए भने बलिङमा दुई विकेट पनि लिए ।
खेलपछि प्रतिसले आफ्नो प्रदर्शनका बारेमा यस्तो भने

Post Add 1025X115
Loading...