डेब्यु खेलमा नै हरी चाैहानकाे त्याे उत्कृष्ट पारी (VIDEO)

0

यू १९ विश्वकपको एशिया छनोटका लागि पहिलो पटक टिममा परेको युवा खेलाडी हरीबहादुर चौहानले युएई विरुद्ध उत्कृष्ट पारी खेले । यू १९ टिममा डेब्यु गरेको खेलमा नै उत्कृष्ट पारी खेलेका उनले ६७ रनको योगदान गरे । तर उनको सो प्रदर्शनमा बर्षाले निकै फितलो बनायो ।

सो खेलमा म्यान अफ दी म्याच बनेका हरी सो अवार्ड लिन जाँदा निकै भावुक देखिएका थिए । उनी म्यान अफ द म्याच भएको समारोहमा जाँदा आँखाभरी आसु बोकेका थिए ।

हरौ हरीको डेब्यु खेलमा नै बनाएको अर्धसतकको पारी

 

Post Add 1025X115

Loading...