नेपालले मलेसियामाथि ८ विकेटकाे जित निकालेकाे खेल (हाइलाइट्स)

0

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३।४ ओभरमा अल आउट हुँदै ९२रन बनायो । ९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो ।

Post Add 1025X115
Loading...