विश्वकपका लागि भारतीय टिम घाेषणा, काे काे परे ?

0

आसन्न आइसीसी विश्वकपका लागि भारतले टिमको घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा रहेको टिममा हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद सामीले स्थान बनाएका छन ।

बीसीसीआइले सार्वजनिक गरेको टिममा विराट कोहली, रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार जादव, दिनेश कार्तिक, युज्वेन्द्र चहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद सामी रहेका छन ।
यसपटकको टिममा रिसव पन्त र श्रेयस ऐयरले टिममा स्थान बनाउन सकेनन् ।

Post Add 1025X115
Loading...