तीन बर्षपछि रत्नजित पहिलाे पटक पराजित

0

नेपालका नम्वर एक ब्याटमिन्टन खेलाडी रत्नजीत तामाङ तीन बर्षपछि पहिलो पटक पराजित भएका छन ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङमा भएको ग्रुप इभेन्टसको खेलमा रत्नजित सात नम्वर प्रदेशबाट खेलेका दार्चुलाका खेलाडी प्रिन्स दाहालसँग पराजित भए ।

नेपाली राष्ट्रिय प्रतियोगिताहरुमा पछिल्लो केहि बर्ष एकछत्र राज गरेका रत्नजित प्रिन्ससँग २१–१८, २१–१४ ले पराजित भए ।
योसँगै प्रिन्सले आफुलाई अगाडी बढाउने मौका पनि पाएका छन ।

Post Add 1025X115
Loading...