११ बर्षपछि उड्सले जिते पहिलाे ठुलाे उपाधि

0

पूर्व विश्व नम्वर एक गल्फर टाइगर उड्सले ११ बर्षपछि पहिलो उपाधि जितेका छन । मास्टर्स टाइटलको उपाधि सन् २००८ पछि जितेका टाइगरको करियरको १५ औं मेजर उपाधि हो ।

उड्सले दुई अण्डर पार ७० को कार्ड खेलेका उड्सले अमेरीकी खेलाडी डुस्टीन जोनसन र जान्देरलाई पछि पारे । उड्सले कुल माइनस १३ को स्कोर खेलेका थिए । उड्ससल १० बर्ष नौ महिना २९ दिनपछि मुख्य प्रतियोगिताको उपाधि जितेका हुन ।

अन्तिम पटक उनले सन् २००८ मा यूएस ओपनको उपाधि जितेका थिए । उड्स पहिलो पटक सुरुवाती चरणमा पछि परेर फाइनल राउण्डमा अगाडी आएर उपाधि जितेका हुन ।

Post Add 1025X115
Loading...