जाेसेफले मुम्बईका बाँकि खेल गुमाउने

0

मुम्बई इन्डियन्सका अल्जारी जोसेफले सिजनका बाँकि खेल गुमाउने भएको छन ।

शनिबार भएको राजस्थान रोयल्स विरुद्धको खेलमा चोट बोकेका जोसेफले मुम्बइ इन्डियन्सका बाँकि खेल गुमाउने भएका छन । उनको दाँया हातको टियर गएकाले उनले बाँकि खेल गुमाउने भएका हुन ।

उनको स्थानमा न्युजिल्याण्डका एडम मिल्नेलाई स्थान दिइने भएको छ । मिल्नेलाई डिसेम्बरको अक्सनमा ७५ लाखमा खरिद गरेको थियो । जोसेफ गत फेब्रेवरीमा जोसेफले आफ्नो करियरको टेष्ट डेब्युमा आमा गुमाएका थिए ।

Post Add 1025X115
Loading...