कलाकारकाे क्रिकेट माेह, कीर्तिपुर मैदानमा देखिएका दृष्यहरू (भिडियाे)

0

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तर्राष्टियस्तरको क्रिकेट मैदानका लागि सहयोग जुटाउन मातृभूमि कप नामक खेल हुँदै थियो । राष्ट्रिय टिमका प्रायः खेलाडी र कलाकारले टिकट काटेरै खेल हेरे । कलाकारका दुई टिमबीच दश ओभरको र राष्ट्रिय टिमका खेलाडीबीच २० ओभरको खेल भए । मनदकृष्ण श्रेष्ठ, निश्चल बस्नेत, दयाहाङ राई लगायत कलाकार फिल्म सेट छोडेर पिचमा उत्रिएका थिए ।

 

Post Add 1025X115

Loading...