सिंगापुर विरूद्दकाे जितपछि प्रशिक्षक विनाेद दाशकाे भनाई (भिडियाे)

0

प्रशिक्षक दाशले यो प्रतियोगिताका लागि टिममा पछिल्लो दुई महिना धेरै मेहेनत गरेका छौ, कारण खेलाडीमा धेरै क्षमता रहेको छ । प्रतियोगिताको पहिलो चरणका खेलमा मौसमले कुनै गडबड गनरोस जस्तो लागेको छ । किनकी मौसमले अंक बाढ्नु पर्यो भने त्यो निकै दुःख लाग्दो कुरा हुनेछ ।

सुरुवातमा नै दुई विकेट झरेपछि हामीले प्लान बनाएका थियौंकी २०० को आसपास हामी पुग्नुपर्छ भनेर तर रोहितले जुन किसिमले खेल्यो र उनलाई अरु खेलाडीले जस्तो साथ दिए, त्यसले निकै राम्रो ब्याटिङ लाइनअप देखिएको छ ।

 

Post Add 1025X115

Loading...