के तपाई हामी पनि धुर्मुस सुन्तलीसँग हातेमालो गर्ने हाेइन त ? (भिडियाे रिपार्ट)

0

चितवनको भरतपुरमा निर्माण हुन लागेकाे ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगका लागि हुन लागेकाे च्यारीटी क्रिकेट प्रतियाेगिता मातृभूमि कपकाे तयारी पुरा भएकाे आयोजकले जनाएका छन ।

प्रतियोगितामा कलाकारहरुको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टाेलीले प्रतिस्पर्धा गर्नेछन । धर्मुस सुन्तली फाउन्डेसनले बनाउने लागेकाे क्रिकेट मैदानकाे सहयाेगका लागि हुन लागेकाे प्रतियाेगिता विहान १० बजेबाट हुनेछ । गत शनिबार नै हुने भनिएकाे याे खेल बर्षाका कारण याे शनिबार सारिएकाे हाे ।

भिडियाे

Post Add 1025X115
Loading...