यू-१९ क्रिकेटमा नेपालकाे पहिलाे जित, कप्तान राेहित के भन्छन् त? (भिडियाे अन्तर्वाता)

0

नेपालले यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो ।

जवाफमा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो ।

जितपछि नेप्लेजसंगकाे कुराकानीमा कप्तान राेहित के भन्छन् त? आउनुहोस हेरौं यो भिडियो

Post Add 1025X115

Loading...