यू-१९ टिमकाे ढाेका खाेलेका २ क्षमतावान खेलाडी प्रतिश र अभिशेख के भन्छन् (भिडियाे कुराकानी)

0

नेपाली यू-१९ टिमकाे विश्वकप छनाेटमा यसपटक चार जना नयाँ खेलाडीले स्थान बनाए । जसमा २ खेलाडी हुन प्रतिश जीसी र अभिशेख बस्नेत । यू-१६ क्रिकेट हुँदै यू-१९ काे ढाेका खाेलेका यी २ खेलाडीले अथक मेहेनतपछि यू-१९ टिममा स्थान बनाएका हुन । नेपालबाट यू१६ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका प्यूठानका प्रतिस सानै उमेर देखी काठमाडौंमा बसेर क्रिकेट सकेका तीव्र गतिका बलर हुन् । हिमालयन क्रिकेट एकेडेमीका उत्पादक प्रतिशसँगै याे पटक टिममा बनाएका अर्का खेलाडी हुन अभिशेख ।

शीर्षक्रमका ब्याट्सम्यान अभिशेख आवश्यक परेको खण्डमा ओपनरको रुपमा पनि उत्रन्छन । घरेलु प्रतियाेगितामा खासै नदेखिएकाे अभिशेख र प्रतिशसँग गरेकाे कुराकानीः

 

 

Post Add 1025X115

Loading...