राष्ट्रिय टिममा प्रतिस्पर्धा बढेकाे छ- बसन्त रेग्मी (भिडियाे अन्तर्वार्ता)

0

नेपाली क्रिकेट टिममा बसन्त रेग्मीको नाम जहिलेपनि संकट मोचक खेलाडीका रुपमा चिनिन्छन । कप्तान पारस खड्कका तुरुपका एक्का मानिने बसन्तलाई पारसले जव टिमलाई विकेट चाहियो, बल थमाउने गर्छन । कप्तान पारसको आशामा बसन्त रेग्मीले धेरै चोटी खरो उत्रिएका छन । नेपालका सफल बलरको सूचीमा दर्जा हुने बसन्तले क्रिकेटमा लागेर जति पनि पाए, त्यसमा दुःखी हुने ठाँउ छैन । तरपनि खेलाडीका हिसावले उनी पछिल्लो पटक फिट छैनन् भन्ने आरोप लाग्दै आएको छ । नेपाली क्रिकेटको हरेक उताडचडावका साक्षी बनेका बसन्तसँग गरेको कुराकानीः

Post Add 1025X115
Loading...