गोवाको टिमसँग पराजित भएपछि संकटा उपविजेतामा सिमित

0

संकटा क्लब भारतको आसाममा सम्पन्न चौथो सिईएम गोल्डकपको फाइनलमा पराजित भएको छ । गोवाको साल्गाओकर फुटबल क्लबसँग ४–२ ले पराजित भएपछि संकटा उपविजेतामा सिमित बन्यो ।

साल्गाओकरले ४४ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा साल्गाओकरले थप तीन गोल गर्दा संकटाले दुई गोलमात्र फर्कायो ।

Post Add 1025X115

Loading...