विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ युवा क्रिकेटर तयारीमा (भिडियाे रिपाेर्ट)

0

मलेसियामा हुने यू–१९ विश्वकप छनोटका लागि यतिबेला नेपाली युवा टिम तयारीमा रहेका छन । करीव एक साताको प्रशिक्षण पनि नेपाली टिम शनिबार भारतमा प्रशिक्षण र अभ्यास खेलका लागि जानेछ । सन् २०२० को अप्रिलमा दक्षिण अफ्रिकामा हुने आइसीसी अण्डर नाइन्टीन विश्वकपको एसियाली क्षेत्रीय छनौटमा नेपालले सहभागिता जनाउँदैछ । जसका लागि ५० जना खेलाडी क्याम्पमा रहेका छन । बाँकि भिडियाेमाः

Post Add 1025X115

Loading...