नेपाल नखेली सेमिफाइनल पुगेकाे खेलकाे हाइलाइट्स

0

नेपाल साफ महिला च्याम्पियनसिपको सेमीफाइनलमा प्रवेशह गरेको छ । बंगलादेशले भुटानलाइ दुई शुन्य गोलले पराजित गरेपछि नेपाल समुह ए बाट एक खेल अगावै अन्तिम चारमा पुगेको हो । जीतपछि बंगलादेशले पनि सेमीफाइनलमा स्थान पक्का गरेको छ ।

 

Post Add 1025X115

Loading...