स्तरउन्नती गरिएकाे च्यासलकाे ७० प्रतिशत काम सकियाे (भिडियाे रिपाेर्ट)

0

एन्फा टेक्निकल सेन्टरको रुपमा रहेको च्यालस मैदानको अहिले स्तर उन्नती भइरहेको छ । दशरथ रंगशालाको बैकल्पिकका रुपमा हेरिएको च्यालसको स्तरउन्नतीको काम सुरु भएको एक् वर्ष भयो । काम सम्पन्न गर्ने निर्धारित मिति सकिन अब मात्र ६ महिना बांकी छ । असार अन्तिममा मैदान हस्तानरण गर्ने लक्ष्य राखिएको च्यालसको ७० प्रतिशत काम सकिएको बताइएको छ । बाँकि भिडियाेमाः

Post Add 1025X115

Loading...