नेपालले भुटानमाथि गरेकाे ३ गाेल

0

नेपालमा सुरू भएकाे साफ महिला च्याम्पियनसिपमा नेपालले भुटान विरूद्द तीन शुन्यकाे जित निकालेकाे छ । नेपालका लागि सावित्रा भण्डारी, अञ्जली र निरूले एक एक गाेल गरे । हेराै साेहि खेलकाे हाइलाइट्स

 

Post Add 1025X115

Loading...