झापा गाेल्डकपमा ८ गाेल भएकाे फाइनल खेल

0

घरेलु टिम झापा एघारलाई ५(३ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब झापा गोल्डकप प्रतियोगिताको च्याम्पियन बनेको छ ।

झापाको डोमालाल राजवंशी रगंशालामा भएको फाइनल खेलमा आर्मीले एक पक्षीय खेल पस्किदा घरेलु टिम निरिह बनेको थियो ।

 

Post Add 1025X115

Loading...