२२ बर्षकाे उपाधिकाे खडेरी ताेडेकाे त्याे फाइनल खेल

0

नेपाली फुटबल टोलीले भारतलाई पराजित गरेको विरलै देख्न पाइन्छ । त्यसमा पनि फाइनलमै जित हासिल भएपछि सुनमा सुगन्ध त हुने नै भयो । सिनियर टोलीले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न नसके पनि नेपालको यू–१९ टोलीले फाइनलमा भारतलाई नै हराएर उपाधि जितेर इतिहास रचेको थियो । फाइनलमा चिरप्रतिद्वन्दी भारतलाई टाइब्रेकरमा पाँच चार गोल अन्तरले पाखा लगाउँदै उपाधि हात पारेको हो । सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गर्यो । बाँकि भिडियाे रिपाेर्टमाः

 

Post Add 1025X115
Loading...