लिभरपुलकाे प्रशिक्षक क्लाेपमाथि ४५ हजार पाउण्ड जरिवाना

0

लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपलाई ४५ हजार पाउण्ड जारीवाना लागेको छ । प्रिमियर लिगमा वेष्ट हाम विरुद्धको खेलमा रेफ्रिमाथि नराम्रो कमेन्ट गरेको भन्दै फुटबल संघले गरेका कारवाहीलाई स्विकार गरेपछि उनीले सो जरिवाना तिर्नुपर्ने भएको छ ।

वेष्ट हाम विरुद्ध एक एक खेलको बराबरी खेल्दा रेफ्रिले लिभरपुलले गरेको गोल अफसाइड दिएको भन्दै आलोचना गरेपछि रफ्रिमाथि अभद्र कमेन्ट गरेको भन्दै जरिवाना लगाएको थियो । जसलाई उनले स्विकार गर्दै ४५ हजार पाउण्ड फाइन तिर्ने भएका छन । फेब्रेवरी चार तारिखमा भएको खेलमा साडियो मानेले लिभरपुलका लागि गोल गरेका थिए । तर जेम्स मिल्नरको गोल अफसाइड दिएपछि क्लोप रेफ्रिमाथि आक्रोसित भएका थिए ।

Post Add 1025X115
Loading...