म्यानमार विरूद्द नेपाल गाेल गर्न सफल, खेल १-१ काे अवस्थामा

0

महिला गाेल्डकपकाे फाइनलमा नेपालले पहिलाे हाफमा म्यानमार विरूद्द एक एक गाेलकाे बराबरी गरेकाे छ ।   खेलको ३४ औं मिनेटमा म्यानमारले अग्रता बनाएको छ । नेपालको कमजोरीका फाइदा उठाउदै डिबक्स भित्रबाट गोल गर्न सफल भयो । उसकालागि एइ एइ याे ले गाेल गरिन ।

पहिलाे हाफकाे अन्तिममा नेपालले खेल बराबरी गर्न सफल भयाे । नेपालका लागि मञ्जली याेञ्जनले गाेल गर्न सफल भइन ।

 

Post Add 1025X115
Loading...