विश्वचर्चित बडिबिल्डर विंक्लार नेपालमा

0

विश्व बडिबिल्डिङमा सबैभन्दा ठुलो ज्यान भएको रोली विंक्लार नेपाल आइपुगेका छन । नेपालमा आयोजना हुन लागेको आइएफबीसी नेपाल बडिबिल्डिङ च्याम्पियनसिपको प्रो क्वालिफायर्सकालागि उनी नेपाल पुगेको हुन ।

आज विमानस्थलमा रोलीलाई नेपाली पुर्व बडिविल्डर तथा आइएफबीबी नेपालका प्रमुख सानु गुरुङले स्वागत गरे । विंक्लालारलाई विमानस्थलमा खादा सहित नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो । उनले यो प्रतियोगितामा गेष्ट पोजरका रुपमा स्टेजमा प्रवेश गर्नेछन ।

Post Add 1025X115
Loading...