जितपछि रूपन्देहीका कप्तानले के भने (भिडियाे)
शुरुमा खेल्दै गर्दा १११ रनको लक्ष्य बनाउँला जस्तो लागेको थिएन ।
१३० भन्दा माथि पुग्यौं भने यो पीचमा हामीले लक्ष्य रक्षा गर्न सक्छौं जस्तो लागेको थियो ।
हामी त्यति रनमा अल आउट भएजसरी उनीहरुलाई पनि अन्डरमा राख्न सक्छौं भन्ने विश्वास थियो । हामीले बलिङ गर्दा धेरै गल्ती पनि गरेका थियौं । त्यही पनि विपक्षीलाई सिमित राख्न सक्यौं ।