(अन्तर्वार्ता) पिचमा रन बनाउन निकै कठिन छ -शरद

0

खेलपछि महेन्द्रनगरका कप्तान शरदले भने- खेल आफ्नो पक्षमा आइसकेको थियो, अन्तिम ओभरमा १२ रन चाहिएको थियो, बनाउन सकेनौ, त्यसमा पनि फिल्डमा हामीले केहि क्याच मिस गर्यौ, सुरुवात राम्रै भएको थियो, विचमा विकेट झर्यो, पछि पनि रोहितले टिमलाई कमब्याक गराएका थिए, तर जित निकाल्न सकेनौ ।

विकेट पनि निकै कठिन छ, धेरै रन बन्छ जस्तो लाग्दैन, अब तीन चार दिन घाम लागेको खण्डमा केहि फरक हुन सक्छकी भन्ने आशा छ । आफ्नो टिममा ओपनरको कमि भएको र मिडिल अडर बलियो भएकाले मैले ओपनिङ गरेको हो ।

Post Add 1025X115

Loading...