भिडियाे- अमितकाे त्याे अर्धसतक, तर टिम पराजित

0

धनगढी प्रिमियर लिगको तेस्रो सिजनमा पहिलो अर्धसतक बनाउने खेलाडी बनेका अमित श्रेष्ठले आफ्नो टिमकालागि महत्वपुर्ण योगदान दिए ।

भलै टिमले जित निकाल्न नसकेपनि उनको पारीले धनगढीलाई बलियो स्थितीमा पुर्याएको थियो । उनले ५० बल खेल्दै चार चौका र दुई छक्का हिर्काए । एक रनमा नै एक विकेटको अवस्थामा क्रिजमा आएका उनले पवन सराफ र सुदिप रजाइलीसँग राम्रो साझेदारी गरेका थिए ।

भिडियाेः 

Post Add 1025X115
Loading...