हाइलाइट्स-काठमाडाैं र धनगढी विचकाे खेल

0

साविक उपविजेता काठमाडौं गाेल्डेन्सले धनगढी प्रिमियर लिगमा जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको पहिलो खेलमा काठमाडौंले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले हरायो ।

धनगढी स्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । जवाफमा काठमाडौंले एक बल बाँकि हुँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्याे ।

भिडियाे हाइलाइट्स

Post Add 1025X115

Loading...