तीन सातापछि शरद मैदानमा फर्किए, रूपन्देही टस जितेर ब्याटिङमा

0

श्वास्थ्य अवस्था ठिक नभएपछि युएई विरुद्धको एकदिवसिय र टी–२० सिरिज गुमाएको अनुभवी खेलाडी शरद भेषवाकर धनगढी प्रिमियर लिगबाट मैदानमा फर्किएका छन । करीव तीन साता पछि उनी मैदानमा फर्किएका हुन ।

भिटामिन डी को कमी भएका कारण डाक्टरको सल्लाहमा आराम गरेका शरदले महेन्द्रनगरको कप्तानी गर्दैछन । उनको टिमले आज रुपन्देही विरुद्ध खेलिरहेको छ । जसमा शरदको टिमले टस हारेर ब्याटिङको निम्तो पाएको छ । रूपन्देहीकाे कप्तानी बसन्त रेग्मीले गरिरहेका छन ।

Post Add 1025X115

Loading...
Open