खाता खोल्न नपाउँदै रनआउट भएपछि यसरी रिसाए राेहन

0

डीपीएलमा धनगढीको स्कोरबोर्डमा मात्र एक रन हुँदा ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट भए ।

त्यसपछि अर्को ओपनर सुनील धमला मात्र तीन रनमा पेभेलियन फर्किदा धनगढीले ६ रनमा दुई विकेट गुमायो । जसका कारण राेहन सनीलसँग निकै चिडिएका थिए ।

Post Add 1025X115
Loading...