हाइलाइट्स-एसीसी टी-२० काे फाइनल पुग्नबाट चुकेकाे त्याे खेल

0

नेपालमा सन् २०११ मा भएकाे एसीसी टी-२० खेलमा नेपालले सेमिफाइनलसम्मकाे यात्रा तय गरेकाे थियाे । तर नेपालकाे दुर्भाग्य दर्शकले खचाखच भरीएकाे कीर्तिपुर मैदानमा सेमिफाइनलमा अफगानिस्तानसँग हार्न पुग्याे । तर नेपाली टिमले निकै राम्राे खेलेकाे थियाे । हेराै हाइलाइट्समाथिकाे भिडियाेमा

Post Add 1025X115

Loading...