भिडियाे- पवनले फाप्ला मैदानका लागि गरे पुरस्कार रकम सहयाेग

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी तथा कप्तान पवन अग्रवाल र सुनोज भट्टराई सम्मानित भएका छन । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट खेलबाट नेपाललाई पुर्याएको योगदानको कदर गर्दै पवन अग्रतवाललाई धनगढी क्रिकेट सम्मानबाट पवन अग्रवाललाई सम्मान गरिएकाे हाे । उनले सम्मान स्वरूप पाएकाे एक लाख रूपैयाँ फाप्ला मैदानकाे निर्माणका लागि सहयाेग गरेका छन ।

Post Add 1025X115
Loading...