नविता र सान्टु स्ट्यागकाे ब्राण्ड एम्बासडर

0

नेपालका टेबल टेनिस खेलाडीद्वय नविता श्रेष्ठ र सान्टु श्रेष्ठ स्ट्याग इन्टरनेसनलको ब्राण्ड एम्बासडरमा नियुक्त भएका छन ।

भारतीय टेबल टेनिस खेल सामग्री निर्माण कम्पनी स्ट्याग इन्टरनेशनलले नविता र सान्टुलाई ब्राण्ड एम्बासडर घोषणा बनाएकाे हाे । दुबै खेलाडी २ वर्षका लागि ब्राण्ड एम्बासडर बनेका हुन । सम्झौता अनुसार दुवै खेलाडीलाई २ वर्षसम्म खेल सामग्री उपलब्ध गराउने छ । नविता महिलातर्फ र स्यान्टु पुरुषतर्फ नेपालका नम्बर एक खेलाडी हुन् ।

Post Add 1025X115
Loading...