प्रतिबन्धमा परेका युएइका मुस्तफा खेलहेर्न मैदानमा

0

प्रतिबन्धमा परेको युएइका खेलाडी रोहन मुस्तफा खेल हेर्न मैदान पुगेका छन् ।

एशिया कप क्रिकेटका दौरान टिमविरुद्ध अभिव्यक्ति दिएपछि तत्कालिन कप्तान मुस्तफा सहित तीन जना खेलाडीलाई प्रतिबन्ध लगाएको थियो ।

८ हप्ताको प्रतिबन्धमा रहेका मुस्तफा नेपाल र युएईबीचको खेल हेर्न भने मैदान गएका हुन् । उनी युएईका नियमित कप्तान रहे पनि प्रतिबन्धमा परे पछि यो सिरिजका लागि मोहमद नाभिदले कप्तानी गरिरहेका छन् ।

Post Add 1025X115
Loading...