युएईले बनायो इतिहासकै दोस्रो कम पावरप्ले स्कोर

0

युएई भ्रमणमा रहेको नेपालले घरेलु टिमलाई पहिलो पावरप्लेमा दुई विकेटको क्षतिमा १४ रनमा रोक्यो ।

यो स्कोर एक दिवशीय क्रिकेट इतिहासकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम स्कोर बनेको छ ।

पावर प्लेमा सबैभन्दा कम स्कोरको रेकर्ड भने भारतको छ । एक वर्षअघि श्रीलंकाविरुद्धको खेलमा भारतले १० ओभरमा ३ विकेट गुमाउँदै ११ रन बनाएकाे थियाे ।

Post Add 1025X115
Loading...