सन्दिप र पारसले दिलाए तेस्रो र चौथो सफलता

0

युएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा सन्दिप लामिछानेले तेस्रो सफलता दिलाउँदा कप्तान पारस खड्काले नेपालालई चौथो सफलता दिलाएका छन् ।

नेपालको २० औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दिपले चौथो बलमा गुलाम सब्बेरलाई एलबीडब्लू आउट गरेका हुन् । २१ औं ओभरको दोस्रो बलमा पारस खड्काले मोहमद उस्मानलाई २६ रनमा आउट गरेका थिए ।
अहिलेसम्म नेपालका सोमपाल कामी र करण केसीले एक एक विकेट लिएका छन् ।

Post Add 1025X115
Loading...