सर्फ्राज अहमेद चार खेलको प्रतिबन्धमा

0

दक्षिण अफ्रिकी खेलाडीलाई रंगभेदी व्यवहार गरेको आराेपमा पाकिस्तान क्रिकेट टिमका कप्तान सर्फ्राज अहमेद चार खेलको प्रतिबन्धमा परेका छन ।

आईसीसीले सर्फ्राजले दक्षिण अफ्रीकाका अलराउण्डर एडिले लक्कीलाई रंगभेदीय व्यवहार गरेको  आराेप लगाएकाे थियाे । जसकाे सुनुवाइ गर्दै आइसीसीले उनलाइ चार खेलमा प्रतिबन्ध लगाएकाे हाे । अब सर्फ्राजले दक्षिण अफ्रिका विरुद्दकाे  पाँचौ एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज गुमाउने छन् ।

 

Post Add 1025X115
Loading...