एन्टा कपमा आर्मीलाई स्वर्ण

0
नेपाल आर्मीले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको जुनियर गल्र्स टिम इभेन्टमा सोमबार स्वर्ण जितेको छ ।
आर्मीले फाइनलमा ललितपुरलाई ३–० ले पराजित ग-यो । भक्तपुर र एपीएफ संयुक्त रुपमा तेश्रो भए ।
उक्त स्पर्धाको ब्वाइजमा एपीएफ पहिलो भयो । एपीएफले उपाधि भिडन्तमा ललितपुरलाई ३–१ ले हरायो । मोरङ र आर्मी तेश्रो बने । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।
Post Add 1025X115
Loading...