रोली विङ्कलारले दिए काठमाडौं आउने सन्देश (भिडियो सहित)

0

काठमाडौंमा फागुनको ३ र ४ गते आयोजना हुने आईएफबीबी प्रो लिगकाका लागि रोलि रोली विङ्कलारले आफू नेपाल आउन लागेको जनाएका छन् ।

एक भिडियो सन्देश जारी गर्दै उनले नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू फेब्रुअरी १४ अर्थात फागुन २ गते काठमाडौं आइपुग्ने उल्लेख गरेका छन् ।

 

Post Add 1025X115
Loading...